Periodic Savings

Periodic Savings

Interest Rate: 7.5% - 8%

Features

मुद्वती बचत
मुद्वती बचत योजना भन्नाले निश्चित अवधिका लागि एकमुष्ट रकम जम्मा गरी तोकिएको समयपछि व्याजसहित रकम फिर्ता पाइने बचत योजना हो ।
– निश्चित अवधिका लागि बचत गर्न सकिने
– अन्य बचतमा भन्दा बढी व्याजदर पाइने
– भविष्यको योजना तथा आर्थिक पक्ष सुधार गर्न उपयोगी हुने
– आवश्यक पर्दा बचत को ९० प्रतिशत सम्म सजिलै ऋण सुविधा प्राप्त हुने
– बिना सेवा शुल्क बचत को व्याजदरमा थप २ प्रतिशतमा ऋण प्राप्त गर्न सकिने

Other Saving

Aadarsha Saving

Interest: 12

Sadharan Bachat

Interest: 4

Monthly Saving

Interest: 4

Regular Saving

Interest: 5.5%

Jiwan Sahara Saving

Interest: 7.5%