News
आदर्श आर्थिक विकास साकोसले अन्तर विद्मालय फुटसल आयोजना गर्ने...
- 2 June 2026
आदर्श आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था लि आगामी जेठ २३ र २४ गते कक्षा ६ देखि १० कक्षा सम्मका विद्मार्थी विच अन्तर विद्मालय फुटसल आयोजना गर्ने भएको छ । संस्थाले बालबालिका हरुको शारिरीक तथा मानसिक विकास गर्ने उदेश्यले फुटसल आयोजना गर्ने लागेको संस्थाका अध्यक्ष श्री जेन वादे ज्यु ले वताउनु भयो । वादेले सामाजिक विकासमा सहकारीको अहम भुमिका रहने भएकोले सहकारीले बनेपा नगर भित्रका विद्मालयलाई समेटि फुटसल आयोजना गर्ने बताए । संस्थाले प्रथम हुने विद्मालयलाई शिल्ड तथा...
Read more
English
Nepali
